क) परिकल्पना
आर्थिक अनुशासन स्थापित हुनेछ, आन्तरिक नियन्त्रण प्रणाली स्वचालित बन्नेछ, सार्वजनिक कोषको प्रयोग स्वच्छ, सक्षम र उपलब्धिमूलक भएको विश्वास विधायिका, कार्यपालिका र नागरिकलाई दिइनेछ र लेखा उत्तरदायी सार्वजनिक निकायका …
लक्ष
जिल्ला तहमा पारदर्शि, जवाफदेही र कुशल सार्वजनिक वित्तीय व्यवस्थापन सुनिश्चित गरि वितीय अनुशासन कायम गर्ने ।
जिल्लास्तरका सरकारी निकायहरुलाई स्वीकृत विनियोजित बजेट निकासा/ भुक्तानी सम्ब…